शब्द सम्वाद

My blogs

About me

Gender Male
Occupation प्राध्यापन
Location दार्जिलिङ, दार्जिलिङ
Introduction कविता म के कारण लेख्छु । मलाई थाह छैन । यो कुरा मलाई भन्दा बडता त पाठकलाई थाह होला।
Interests साहित्य, कला, सङ्गीत, फोटोग्राफी
Favorite Movies थ्री इडियट साह्रै मनपरेको छ।
Favorite Music लोक, सेन्टीमेन्टल पप, गजल, सुफी ।
Favorite Books पल्पसा क्याफे, खोज, अन्तर्मनको यात्रा, टु स्टेट, थ्री मिस्टेक अफ माइ लाइफ।, टुडाल, आज रमिता छ, नीलकन्ठ, मुलुक बाहिर, शिरीषको फुल, लङ्गडाको साथी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सुधीर छेत्री, केवलचन्द्र लामा, राजा पुनियानी, मनोज बोगटी, रेमिका थापा, मन्जुल, टीका भाइका कविताहरू। समालोचनाहरूमा इन्द्रवहादुर राई, घनश्याम नेपाल, कृष्ण गौतम, दयाराम श्रेष्ठ, गोविन्दराज भट्टराई, अभि सुवेदी, माघवप्रसाद पोखरेल।