Shiva Sankalpa

My blogs

About me

Gender Male
Introduction शिव सङ्कल्प काठमाण्डौँमा जन्मे ( वि.सं. २०३९) हुर्केका हुन् । पोखरा विश्वविद्यालयमा औषधविज्ञान (विज्ञता: औषधीय प्राकृतिक रसायनशास्त्र) पढेका उनी हाल (वि.सं. २०६५ देखि) त्यहीँ अध्यापनरत छन् । साहित्य, संगीत र कलाका अतिरिक्त इतिहास र संस्कृतिमा गहिरो रूचि राख्ने उनी नेपालीका अतिरिक्त संस्कृत, हिन्दी र अङ्ग्रेजी बोल्छन् । Shiva Sankalpa was born (Oct 25, 1982) and raised in Kathmandu Nepal. He is a trained pharmacist (specialization: Natural Products Chemistry) from Pokhara University where he is a faculty member now (since April 2009). He has keen interest in literature, music, art, history and culture. He speaks Nepali, Sanskrit, Hindi and English. He can be reached at: shivasankalpa.np@gmail.com