Blogger
शरदपुर माध्यमिक विद्यालय,भरतपुर
On Blogger since: June 2020
Profile views: 1,138

My blogs

About me

IndustryEducation
OccupationTeaching sector
LocationBharatpur, Bagmati, Nepal
Introductionवि.सं. २०३१ सालमा रा.प्रा.वि. भरतपुरको शाखाको अनुमति पाएको यस विद्यालयमा २०३२ सालमा प्रा.वि., २०४० सालमा नि.मा. वि. स्वीकृत भई २०४६ मा प्रस्तावित मा.वि.को रुपमा कक्षा सञ्चालन अनुमति पाएको थियो । वि.सं. २०५१ सालको पुष १४ गते मा.वि. स्थायी स्वीकृति प्राप्त गरेको थियो । यस विद्यालयलाई स्थायित्व दिन र भौतिक निर्माण कार्य सम्पन्न गर्न विभिन्न समयमा अभिभावकहरुबाट उठेको चन्दा सहयोग, २०५२ को धान्याञ्चल ज्ञान महायज्ञ र २०६४ मा दोश्रो पटक विद्यालयमा आयोजित ऐतिहासिक धान्यञ्चल ज्ञान महायज्ञबाट १७ कठ्ठा १० धुर जमिन र सो जमिनमा ९ कोठे भवन निर्माण गरी २०६५÷६६ बाट वाणिज्य र शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालन भई विद्यालयको स्तरोन्नती भएको थियो । शिक्षा ऐनमा भएको आठौं संशोधन अनुसार विद्यालय शिक्षा ०–१२ भएकोले हाल कक्षा ०–१२ पुरानो भवनमा दिवा समयमा नै संचालन गरिएको छ । साधारण शिक्षाको अलावा ऋत्भ्ख्त् बाट सम्बन्धन लिई शैक्षिक सत्र २०७५ बाट प्राविधिक शिक्षा अन्र्तगत ३ वर्षे डिप्लोमा ईन सिभिल इञ्जीनियरिड्डको कक्षा सञ्चालन गरिएको छ ।
Google apps
Main menu