Mero siddhipur Chautari

My blogs

Blogs I follow

About me

Location SIDDHIPUR, LALITPUR,NEPAL, Thasi,Siddhipur,Lalitpur, Nepal
Introduction “ मेरो सिद्धिपुर चौतारी ” यो मेरो व्यक्तिगत ब्लग हो | म फुर्सद भएको बेला केही न केहि लेखी रहन्छु , आफ्नो बिगतको ति दिनहरूको बारेमा,काल्पनिक कथाहरू अनि आफ्नो गाउँ जसको छातीमा उभिएर हाँसो ठट्टा गर्दै त्यही काखमा खेल्दै बच्चपनाका दिनहरू बिताए,अब युवापना बिताउदै छु र बुढेसकाल बिताउनु छ त्यही जन्मभुमिको बारेमा लेख्ने गर्छु र राम्रो लाग्यो भने यस ब्लगमा पोस्ट गर्ने गर्छु | तपाई जानेर या नजानेर यस ब्लग सम्म पुग्नु भएकोमा “ मेरो सिद्धिपुर चौतारी “ तपाईलाई हार्दिक स्वागत गर्दछु | अब यहाँ सम्म त जानी नजानी आइसक्नु भयो भने यस ब्लगको लेखहरू पनि एकचोटी पढी दिने पो हो कि, जसको लागि म हार्दिक अनुरोध गर्दछु , अ साँचै पढी सकेपछी राम्रो भए पनि नभए पनि सुझाब र सल्लाह दिन नबिर्सनुस न है ...........
Favorite Books सांस्क्र्तिक पृष्‍ठ भुमिमा सनागाउं(थसि), सिद्धिपुर लेखक-नन्द बहादुर महर्जन