अविरल यात्री

My blogs

Blogs I follow

About me

Gender Male
Location हेटौंडा, मध्यमाञ्चल, Nepal
Introduction सादर अभिवादन मेरो ब्लग घुम्ने सबैलाई, म अविरल अधिकारी, मुलघर मध्यपुर्वी नेपालको हेटौंडा शहर भएपनि हाल बैदेशिक रोजगारीमा दिनहरुलाई व्यतीत गर्दैछु। लामो समयाबधिसम्म म वैचारीक सङ्कटको चक्रब्यूहमा फसेर अनेकौ कष्टकर, उकाली ओराली र कयौ भञ्ज्याङहरु पार गर्दै, बिपत्तिका जङ्घारहरु तार्दै आज जीवनलाई नेपाली वागमयको आकाश नियाल्ने सोच सहित यस "अविरलसंसार" नामक चौतारीको निर्माणगरी यसैको छहारीमा बिश्राम दिदैछु। मानवअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र र आधुनिक समाजवाद यस छहारीका मर्म हुन भने यसैको परिधि भित्र रहेर हरफहरु कोरिनु यसका कर्म हुन साथै रोचक समाचार र थोरै राजनीतिक छलफल यस्का अर्का पाटा हुन। धन्यवाद