Mr. Sundar Shireesh
| Gender | Male |
|---|---|
| Industry | Publishing |
| Occupation | Writer, Journalist, Actor |
| Location | Chautara, Bagmati, Nepal |
| Introduction | एक दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशिल सुन्दर शिरीषले १ दर्जन भन्दा बढी पत्रिकाको सम्पादन गरिसकेका छन् भने अनलाईन पत्रकारितामा पनि क्रियाशिल छन् । साहित्यमा उनको कविता र कथालाई खुवै रुचाईएको छ । रोल्पा गुराँस साहित्य महोत्सव अन्र्तगत दोस्रो राष्ट्रिय कविता प्रतियोगिता– २०७६ मा उनको कविता ‘अक्षरको समाजशास्त्र’ पुरस्कृत भएको थियो । |
