Blogger
Chandra Magar
On Blogger since: July 2009
Profile views: 1,828

My blogs

Blogs I follow

About me

GenderMale
IndustryEducation
OccupationDoctor
LocationKathmandu, Nepal
Introductionजंकोट-४, रोल्पा, मेरो प्यारो जन्मस्थल । बुवा मैसर घर्ती र आमा मनमाया 'बुढा' घर्ती मगर । उहाँहरु नै हुनुहुन्छ मेरो भगवान, जसले मलाई आफ्नो न्यानो कोखमा जन्म दिनुभयो र यस पुण्य धर्तिमा एउटा जीवन बाँच्ने सौभाग्य दिनुभयो । जेठी दिदी लील कुमारी 'घर्ती' पुन, जेठा दाजु दधिबन्धु घर्ती । माईला दाजु थिर बहादुर घर्ती र कान्छी दिदी उमिरमाला घर्ती 'जमुना' । उहाँहरुकै माया र ममतामयी अँगालोमा लुट्पुतिदै खेल्दै हुर्किएर अहिले २८ बसन्त पार गरिसकेछु । प्रा.बि. जंकोटबाट अ,आ सिक्न थालें, त्यहिबाट ५ कक्षासम्म पढें । बाल उदय मा.बि. माडिचौर, रोल्पा हुँदै जीप्स 'GIPSS' दाङबाट एस.एल.सी. सम्मको पढाई सकाएँ । ललितपुर स्थित आइन्स्टाइन एकेडेमीबाट बिज्ञान संकायमा +२ पुरा गर्दै चिकित्सा बिज्ञानको अध्ययन गर्न चाइनाको शान्दोङ प्रान्त पुगें । अहिले नेपालमा आफ्नो पेशा र साहित्यिक अभ्यासलाई सँगसङै अगाडि बदाउने जमर्को गरिरहेको छु ।
InterestsLiterature, Social Services, Playing Sports, Listening Musics, Political Science, Sociology, Human Rights, Long trip with families & close friends,..
Favorite moviesTitanic, Rang De Basanti, Deuta, A Moment To Remember,..
Favorite music..English, Hindi, Nepali, other different languages, depending upon my mood,..
Favorite booksBooks By K. Marx, M. Gorki, L. Tolstoy, W. Shakespear, L. P. Devkota, G. BUDDHA, Ramayana, Mahabharata, ......
Google apps
Main menu