Blogger
Radhika Daasi
On Blogger since: June 2022
Profile views: 162

My blogs

About me

GenderFemale
IndustryReligion
OccupationMotivational Speaker
LocationItahari/Sunsari, Koshi, Nepal
LinksAudio Clip, Wishlist
Introductionम भागवत मन्जरी राधिका दासी श्रीमद्भागवत सप्ताह महापुराण, नेपाली सनातन धर्म परम्परामा साथै विभिन्न जिबन उपयोगी ज्ञान दर्सन गराउने जमर्को हजुर हरु समक्ष राख्दछु । मेरै पहलमा राधिका फाउण्डेसन संस्था मार्फत दीन दुखि सडक बालबालिका महिला हरुको उद्दार, उपचार तथा शिक्षा प्रदान गर्ने कार्य भएको छ । देशमा विभिन्न भौगोलिक स्थिति मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पिडित बालबालिका हरुलाई राधिका फाउण्डेसन को मध्यम बाट शिक्षा प्रधान गर्ने साथै नेपालका पुर्व देखि पश्चिमसम्म रहेका बिभिन्न तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराण मार्फत उजागर गर्दै संगितमय भजनहरु प्रस्तुत गर्ने मेरो समुहले गर्ने गर्दछ । विभिन्न संचार मध्यम सामाजिक संजाल फेसबुक तथा युटयुव मार्फत Live सुन्न र हेर्न Radhika Daasi Official लाई Subscribe गर्न सक्नुहुनेछ । हाम्रा कार्यक्रमहरुको को बारेमा तपाईंहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनु हुन अनुरोध गरिन्छ । सम्पर्क : 9800822224 जय श्री राधे ।.
InterestsHindu Religion
Favorite musicRadhe Radhe Shyam
Favorite booksBhagawat Katha
Google apps
Main menu