ललितपुर खबर
My blogs
Blogs I follow
| Gender | Male |
|---|---|
| Industry | Communications or Media |
| Occupation | Journalism |
| Location | ललितपुर, नेपाल, Nepal |
| Introduction | ललितपुरबाट ललितपुरका लागि खबर सञ्चार गर्ने खबरपत्रिका तथा सञ्चारमाध्याम छैनन् भन्दा फरक पर्दैन । केही साप्ताहिक पत्रिका भने चालु नै छन् । यो परिस्थितिमा ललितपुर खबर डटकम नामक यो ब्लगको शुरुवात गरिएको छ । यो ब्लगमा हामी ललितपुरका खबरलाई आफ्नो बाहुबलले भ्याएसम्म समेट्ने जमर्को गर्नेछौं । राजधानी दैनिक, हिमाल खबरपत्रिका पाक्षिक, रेडियो सगरमाथा, कान्तिपुर एफएम, उज्यालो नाइन्टी नेर्टवर्कजस्ता नाम चलेका सञ्चार गृह ललितपुरमा हुँदाहुँदै पनि जिल्लाका समाचारलाई कम प्राथमिकतामा पार्ने गरिएको हामीले महसुस गरेका छौं । यि समाचार संस्थाहरुले अरु जिल्लामा जस्तो यो जिल्लामा छुट्टै रिपोर्टर राख्ने गरेका छैनन् । उनीहरुलाई पनि उपयोगी होस् भन्ने हाम्रो चाहना छ । खासगरी जिल्लामा भएगरेका चुनावी गतिविधिहरुलाई जनसमक्ष पुर्याउन एउटा विजूली पत्रिकाका रुपमा ललितपुर समाचार नामक ब्लग शुरु गरिएको हो । खबर पठाउन हामी यहाँहरु माझ हार्दिक आव्हृवान गर्दछौं । हाम्रो प्रयास नै तपाईहरुका लागि हो । ललितपुर खबर परिवार |

