ललिता कार्की ( थापा )
My blogs
| Gender | Female |
|---|---|
| Industry | Telecommunications |
| Occupation | Job holder |
| Location | Kathmandu, Nepal |
| Introduction | स्वागत छ ! यहाँहरुलाई मेरो चौतारीमा । हाल म मेरो परिवार सँग काठमान्डौमा बस्छु । मेरो एक छोरा अनि एक छोरी पनि छन । मेरो माध्यमिक तहको पढाई हिमालय उच्च माध्यमिक विद्यालय धूर्कोट बस्तु बाट र दश जोड दुई रेसुङा बहुमुखी क्याम्पस तम्घास गुल्मी बाट गरेकी हुँ । त्यसपछि मेरो विश्व विद्यालय तहको (बी . एड . ) पढाई महेन्द्र रत्न क्याम्पस बाट पुरा गरे । तत्काल म काम गरिरहेकी छु एउटा प्राइभेट कम्पनी मा । मेरो बारेमा यहाँहरुले जान्न चाहनु हुन्छ भने कृपया भित्रिन नभुल्नु होला धन्यवाद । |
| Interests | Friendship , Music , Reading books & Writing article . |
| Favorite movies | Kusume Rumal (Nepali- 0ld) Bagwan (Hindi) |
| Favorite music | Sentimental & lok |
| Favorite books | Seto-Bagha , Muna-Madan , Shirisko Fool , |

