majhathana

My blogs

About me

Location माझठाना गाउँ बिकाश समिती, कास्की जिल्ला
Introduction समाज लाई वर्ग बिहिन बनाउनु पर्छ अनि जातपात उन्मुलन हुनुपर्छ देश सबै को साझा हो जात र कुल का आधारमा कुनै आरक्षण र तिरस्कार हुनु हुदैन अबसर को समान वितरण हुनु पर्छ भन्ने मान्यता बोकेको छु
Interests यात्रा र सङ्गीत
Favorite Music दुइटा फुल देउराली मा, नारायण गोपाल
Favorite Books राधा उपन्यास र सिरिश को फुल