Amit Rijal

My blogs

Blogs I follow

About me

Gender Male
Industry Communications or Media
Location Pokhara, Kaski, Nepal
Introduction बुद्धलाई कैयन प्रकाश बर्ष टाढाबाट चियाइरहेको मान्छे । दूःखका कैयन कारणहरुको ज्ञानलाई जानीजानी नजरअन्दाज गर्न बानी परेको । स्क्रिनको अगाडि लामै बस्न सक्ने तर डेढो आँखा लगाएर । कि चिया पिइरहने, कि सुतिरहने, कि हिडिरहने तर सोचेर बसिरहन नसक्ने अल्छी । बिर्सिन सक्ने । धेरै अवस्थामा एकसुर र बेफिक्री मन पराउने । ठूल्ठूला गफ भए उक्सीहाल्ने । संसारका अधिकांश कुरामा निजी विचार राख्ने । लेखक हुने चाहना बारम्बार त्याग्ने । मुर्ख ।