Blogger
नवी महर्जन
On Blogger since: April 2009
Profile views: 397

My blogs

Blogs I follow

About me

GenderMale
IndustryArts
Locationbirgunj, मध्य विकास क्षेत्र, Nepal
Introductionनेपालको दोश्रो ठूलो सहरको रुपमा वीरगंजलाई लिइन्छ । यस सहरलाई राणाकालिन प्रधानमन्त्री वीर शम्शेर ज.ब.रा.ले वसाएको हो । यो नेपालको प्रवेशद्वार पनि हो र यसलाई औद्योगिक नगरी पनि भनिन्छ । यहाँ बाट सीमावर्ती क्षेत्र भारतको रक्सौल ५ कि.मी. मात्र टाढा छ । वीरगंज देखी पश्चिम ५ कि.मी.मा ड्राईपोर्ट छ, जहाँ कलकत्ता देखी सोझै नेपालमा चल्ने मालवाहक रेलको सुविधा भएको बन्दरगाह छ । यो सहर खासै प्राकृतिक सुन्दरता नभए पनि यहाँ एउटा अपत्यारिलो ढिस्को छ , जसमा भगवान बुद्धको प्रतिमाहरु राखी बौद्ध विहार गुम्बा बनाइएको छ । यस ठाउँलाई पहिला भिसुवाको नाउँले चिनिन्थ्यो । वीरगंज वसपार्कवाट उत्तर पूर्व ३०० मिटर जती पर पर्छ यो ठाउँ ।यो अती नै प्राचीन समेत भएको भन्ने किवन्दती पनि छ ।
Favorite moviesखासै छैन तर हास्यप्रधान र जासुसी सिनेमाहरु चाँही मन मर्छ ।
Favorite musicमन छुने खालका नेपाली संगित र गितहरु
Favorite booksजय भुँडी र घुम्ने मेच माथि अन्धो मान्छे
Google apps
Main menu