Blogger
dj kumar
On Blogger since: May 2011
Profile views: 1,091

My blogs

Blogs I follow

About me

Locationjanakapur, Nepal
Introductionप्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा हुन्छ आफु बाट मैले गरे को येस्तई प्रेम र आइले दुख र पिरा भन्दा केहि छैन मेरो जिन्दगि मा मैले आफ्नो सपई ठोक दिए उनलाई तर पनि छाडेर गई | मेरो खुशी र मेरो मुटु लाई टुक्रा टुक्रा पारेर गई मा पढे लेखे को छैन मैले पढाई पनि तेस्कै कारण ले छाडे मा आज जे छु जे भए उसकै कारण ले भए साथी भाई हरु ले सधै मलाई भन्ने गर्थे हेर कमलेश माया को चकर मा न पर याले सधै पिरा दिन्छ यो बाहेक अरु केहि दिदैन तर मैले कसै को कुरा मानेन र उसकै माया मा अन्धो भए येसरी तिम्रो मुहार जुन जस्:तै म हेरी रहु जस्तो लाग्छ म तिमी लाई आशाधै मन पराउछु भनी रहौ जस्तो लाग्छ खै कैले मेरो माया तिम्रो मुटु मा फुल्ने हो शोधी रहौ जस्तो लाग्छ तिमी बिना एक्लो भाछु म तिमी लाई के कस्तो लाग्छ तिमी पहिलो भेट म के मोह:नी लगायौ शोची रहु जस्तो लाग्छ कैले तिमी मेरो मन मन्दिर मा बशी शकेछौ भनी रहौ लाग्छ तिमी लाई कैले पनि छार्दिन तिम्रो शिउदो शिन्दुर ले पोती रहौ जस्तो लाग्छ तर यो सपना कैले पुरा भएन मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा .....................
Google apps
Main menu