Blogger
नेपालमा संघीयता
On Blogger since: June 2009
Profile views: 1,198

My blogs

Blogs I follow

About me

GenderMale
IndustryAccounting
LocationBaglung, Nepal
Introductionयस ब्लगमा भ्रमण गरिदिनु हुने सम्मपूर्ण मित्रहरुमा सादर नमस्कार, म एउटा साधारण गाउले हुँ। मेरो घर नेपालकै बिकट जिल्ला मध्यको एक, झोलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको सानो नेपाल र झ्याउरे लोक भाकाको जिल्ला, बाग्लुङ हो। र अहिले म घर खर्च चलाउन सक्छु कि भनी बिदेशी भूमिमा आफ्नो बिवेक,शक्ति रगत र पसिना खर्चेको छु। यस ब्लगमा भ्रमण गरिसके पछि हजुरको मन मा लागेको कुरा जस्ताको तस्तै कमेन्टको रुपमा लेखि दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।
Interestsदुःखै दुःखमा जीवन बिताउन बाध्य हुनु भएका मित्रहरु लाइ सहयोग गर्नमा र यथासंभव त्यो दःखबात मूक्त गर्नमा
Favorite moviesमैले त्यति फिल्महरु हेरेको छैन। हेरेका मध्येबाट, आशिर्बाद, गितिनाटक ठूली, अल्लारे आदि
Favorite musicरक्तिमका सबै जसो, आधुनिक, फिल्मीगीत, लोकगीत
Favorite booksगौरी, मुना मदन, रामायण, माहाभारत,नानीकी आमा, आइमाई मान्छे, राजनैतिक दर्शन इत्यादि
Google apps
Main menu