naulaghar

My blogs

About me

Interests के खान जाने हो ८-८ जना मन्त्री? By Salokya on Dec 9th - 9:57 AM. डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन के भएको थियो, कहिले विदेश जान नपाउने झैँ गरी नेपाल सरकारका आठ आठ जना मन्त्री र्‍याल चुहाउँदै त्यता जाने भएका छन्। कूतर्कै गर्ने हो भने त ४४ जना मन्त्री भएको देशमा ८ जना मन्त्री जानु सामान्य हुनसक्छ। तर त्यत्रा मन्त्री त्यहाँ गएर काम के हुने ? कोपनहेगनमा प्रधानमन्त्री, अर्थमन्त्री सुरेन्द्र पान्डे, परराष्ट्रमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री सरदसिंह भण्डारी र संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, वातावरण राज्यमन्त्री ठाकुर शर्मा र विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल सहभागी हुँदै रहेछन्।
Favorite Music के खान जाने हो ८-८ जना मन्त्री? By Salokya on Dec 9th - 9:57 AM. डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन के भएको थियो, कहिले विदेश जान नपाउने झैँ गरी नेपाल सरकारका आठ आठ जना मन्त्री र्‍याल चुहाउँदै त्यता जाने भएका छन्। कूतर्कै गर्ने हो भने त ४४ जना मन्त्री भएको देशमा ८ जना मन्त्री जानु सामान्य हुनसक्छ। तर त्यत्रा मन्त्री त्यहाँ गएर काम के हुने ? कोपनहेगनमा प्रधानमन्त्री, अर्थमन्त्री सुरेन्द्र पान्डे, परराष्ट्रमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री सरदसिंह भण्डारी र संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, वातावरण राज्यमन्त्री ठाकुर शर्मा र विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल सहभागी हुँदै रहेछन्।
Favorite Books के खान जाने हो ८-८ जना मन्त्री? By Salokya on Dec 9th - 9:57 AM. डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन के भएको थियो, कहिले विदेश जान नपाउने झैँ गरी नेपाल सरकारका आठ आठ जना मन्त्री र्‍याल चुहाउँदै त्यता जाने भएका छन्। कूतर्कै गर्ने हो भने त ४४ जना मन्त्री भएको देशमा ८ जना मन्त्री जानु सामान्य हुनसक्छ। तर त्यत्रा मन्त्री त्यहाँ गएर काम के हुने ? कोपनहेगनमा प्रधानमन्त्री, अर्थमन्त्री सुरेन्द्र पान्डे, परराष्ट्रमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री सरदसिंह भण्डारी र संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, वातावरण राज्यमन्त्री ठाकुर शर्मा र विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल सहभागी हुँदै रहेछन्।