कृष्णपक्ष
| Gender | Male |
|---|---|
| Location | Israel |
| Introduction | कहाली लाग्दो नियति बनेर परदेश बिझेको बेला उसका वर्तमानहरुमा भो नसोध खै तेरो देश ? भो नसोध खै तेरो परिचय ? जापानी होचा पहाड़का गर्तहरुमा जम्मू कश्मीर, मलायका जंगलहरु र खाड़ीका ताता वालुवा वा अफगानिस्तानका मरुभूमिहरुमा उसले आफुलाई कतै हराएको धेरै भैसक्यो गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने म त्यही लाहुरे प्रतिनिधि जो इतिहास लेख्दै मरुभूमि र जंगलहरुमा राष्ट्रीयताको परिभाषा खोजिरहेछ । क्रमश.... |

