अर्जुन जम्नेली राई (newsjamneli@gmail.com)(ajamneli@yahoo.com)
My blogs
| Gender | Male |
|---|---|
| Introduction | भस्मे खोरिया फाँडेर यो देशलाई आवाद गर्नेहरुनै देशको बास्तबिक आदिबासी जनजाति हुन् । पुर्खाको जन्मभूमीलाई नछाडिकन मानव बस्ति विकाश र माटो सुहाउदो मूल्य मान्यता र शासन सत्ताको विकाश गरेर सयौं बर्ष शासन साचालन गरेका थिए । अरुलाई अन्याय र धोका दिन नजान्ने स्वभाब तथा पुरानो सस्कार सस्कृति छाड्न नसक्ने भएको कारण याहाको आदिबासी जनजातिहरु सत्ताबाट बाहिरिन बाध्य भए । सत्ताबाट बाहिरिएपछि याहाका आदिबासी जनजातिलाई जबरजस्ति बिपरित भाषा धर्म र सस्कृति लाद्ने काम भयो । फल स्वरुप याहाको आदिबासीहरुले आफ्नो भाषा धर्म र सस्कृतिबाट बिमुखहुनुको साथै सरकार तथा राज्यको हरेक अंगबाट अलगिए । जसले गर्दा आदिबासी युवाहरु बेरोजगारहुनेको संख्या अन्य जातिको भन्दा अत्यान्तै बढी रहेको छ । लामो समयको जातीय जागरणको प्रशिक्षण र पछिल्लो समयको आदिबासी जनजाति आन्दोलनले यो देश नेपालमा केही हद सम्म सामाजिक परिबर्तन हुने क्रम बढेको छ । यो २१ औं शताब्दिमा याहाको आदिबासी किरातीहरु सूचनाको पौंज भन्दा अत्यन्त टाढा रहेको छ । किराती आदिबासी र उनीहरुको बास्तविक उत्पीडनको बारेमा बु´्ने र सहानुभुति राख्ने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि यो बिचार र सूचना मुलक ब्लग ुकिरातीखबर।sमुको सुरुवात गरेको हुँ । यसलाई शसक्त र प्रभावकारी बनाउन के गर्नु पर्दछ पाठकहरुबाट सदा सिर्जनात्मक सुझाबको लागि हार्दिक अनुरोध गर्दछु । |
| Interests | भस्मे खोरिया फाँडेर यो देशलाई आवाद गर्नेहरुनै देशको बास्तबिक आदिबासी जनजाति हुन् । पुर्खाको जन्मभूमीलाई नछाडिकन मानव बस्ति विकाश र माटो सुहाउदो मूल्य मान्यता र शासन सत्ताको विकाश गरेर सयौं बर्ष शासन साचालन गरेका थिए ।अरुलाई अन्याय र धोका दिन नजान्ने स्वभाब तथा पुरानो सस्कार सस्कृति छाड्न नसक्ने भएको कारण याहाको आदिबासी जनजातिहरु सत्ताबाट बाहिरिन बाध्य भए । सत्ताबाट बाहिरिएपछि याहाका आदिबासी जनजातिलाई जबरजस्ति बिपरित भाषा धर्म र सस्कृति लाद्ने काम भयो । फल स्वरुप याहाको आदिबासीहरुले आफ्नो भाषा धर्म र सस्कृतिबाट बिमुखहुनुको साथै सरकार तथा राज्यको हरेक अंगबाट अलगिए ।जसले गर्दा आदिबासी युवाहरु बेरोजगारहुनेको संख्या अन्य जातिको भन्दा अत्यान्तै बढी रहेको छ । लामो समयको जातीय जागरणको प्रशिक्षण र पछिल्लो समयको आदिबासी जनजाति आन्दोलनले यो देश नेपालमा केही हद सम्म सामाजिक परिबर्तन हुने क्रम बढेको छ ।राजनैतिक तथा सामाजिक परिबर्तनमा मीडियाको महत्वपुर्ण भूमिका हुन्छ । यसो हुदाहुदैपनि यो २१ औं शताब्दिमा देशको सम्पूर्ण नागरिक सूचनाको पौंज भन्दा बाहिर रहहेको छ । अझ याहाको आदिबासी किरातीहरु सूचनाको पौंज भन्दा अत्यन्त टाढा रहेको छ । किराती आदिबासी र उनीहरुको बास्तविक उत्पीडनको बारेमा बु´्ने र सहानुभुति राख्ने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि यो बिचार र सूचना मुलक ब्लग ुकिरातीखबर।sमुको सुरुवात गरेको हुँ । यसलाई शसक्त र प्रभावकारी बनाउन के गर्नु पर्दछ पाठकहरुबाट सदा सिर्जनात्मक सुझाबको लागि हार्दिक अनुरोध गर्दछु । |

