Blogger
मुखाले
On Blogger since: January 2009
Profile views: 185

About me

LocationNepal
Introductionमुखाले, आवाज बिहिनहरुको आवाज हो । दबिएका आवाजहरु, शोषणका काहानीहरु, मालिकका शोषण र कर्तुतहरु त्यसैगरी निकास नपाएर मनभित्र गुम्सिएर रहेका गुनसाहरु यो ब्लगमा टासी सार्वजनिक गर्ने गरिन्छ । त्यसैले यदी तपाईं पनि कसैको दमनमा पर्नुभएको छ, शोषणमा पर्नुभएको छ वा कही कतैबाट न्याय पाउन सकिरहनु भएको छैन भने चिन्ता नलिनुस् बस हामीलाई ईमेल गर्नुस् मुखालेले पर्दाफास गर्ने छ शोषक, फटाहा र दमन्कारीहरुको शोषण, दमन र कर्तुतहरु । ढुक्क हुनुस् तपाईंको जानकारी गोप्य राखिने छ । दु:ख र पिडाहरुजती सबै मुखलेलाई दिनुस् र सट्टामा लिनुस् खुशी नै खुशी अनी न्याय पनि ।
Google apps
Main menu