Kobit "Durga"

My blogs

About me

Gender Male
Introduction मेरो भन्नु, समर्पण :- साहित्य को संसारमा शब्द को श्रीजना खोज्ने हरुलाई शब्द शब्दको आभर पिष्ठ लाई, साहित्यलाई साहित्तिक रुप दिदै मैले आफ्नै पारीबेश भित्र समेट्ने कोशीस गरेको छु "मेरो महकालु सेरोफेरो" मा, ईतिहास साची छ, श्रीजना साहित्य र हामी मान्छे म धेरै नजिकको सम्बन्धछ, स्वभवै ले मान्छे भावनात्मक छ, त्यही भावना नै शब्दको आक्रिती लिदै श्रीजना मा पारीणत हुने गर्दछ, त्यही श्रीजना नै एउटा साहित्तिक पृष्‍ठ हो, साहित्त्यको कुनै परिधी र सिमा हुँदैन, न यस्को रुप अनी क्षेत्र हुन्छ, जहाँ पनि छ जस्तो पनि छ, मैले आवध गर्नु खोजेको साहित्तिक पृष्‍ठ मा के छ कस्तो छ त्यस्को मुल्यङ्कन गर्ने काम सिर्फ तपाईंहरुको हो, जती पाउनु हुन्छ भेट्यौनु हुन्छ त्यो नै मेरो श्रीजना हो, म आफुलाई कहिलै सर्बश्रेष्ठ ठान्दिन, सधैं मेरो श्रीजनाहरु मुल्यङ्कन को आभव मा उभिएको छ, मेरो कमी कमजोरी अर्को सफल श्रीजनाको पाईला बन्ने छ, जुन कमी कम्जोरी औल्याईदिने काम हजुरहरुको हो, सतह बाट शिखर छुने कोशीश यही एक एक पाईला ले तय गर्ने छु, जुन शिखरमा म लगाएत तपाईंहरुलाई पनि साथ देख्नु छ अनी तपाईंहरुको न्यानो माया पनि