Blogger
Arati
On Blogger since: April 2007
Profile views: 4,554

My blogs

About me

GenderFemale
IndustryNon-Profit
LocationKathmandu, Nepal
Introductionमलाई फोटोगग्राफी मनपर्छ तर मेरो यो मेरो शौख मात्र हो । मलाई सरल डोकुमेन्ट्री पनि मन पर्छ । म अहिले NHK World को ठुलो फ्यान भएको छू । मलाई किताब पढ्न पनि धेरै मन पर्छ । तर छिटो छिटो भने पढ्न सक्दिन । बिस्तारै बिस्तारै पढ्नु पर्छ । म एउटै लेखकको थुप्रै किताब भन्दा धेरै लेखकको एउटा एउटा किताब पढ्न रुचाउँछु । एउटै लेखकको किताब मात्रै पढ्यो भने दिमाग भ्रस्ट बनाउँछ जस्तो लाग्छ ।
Interestsमलाई प्रकृति साह्रै अचम्मको अनी साह्रै राम्रो पनि लाग्छ ।
Favorite moviesBaahubali Franchise, Old Nepali movies, old hindi movies
Favorite musicAR Rahman, old nepali songs
Favorite booksThe Science of Thought,Soch, Palpasa Cafe, Seto Bagh, Patal Prabash, The Alchemist, Harry Potter, Arresting God in kathmandu's The Cooking Poet, Da Vinci Code, The Kite Runner, The Lowland
Google apps
Main menu