esyangja
My blogs
Blogs I follow
| Introduction | १,१६४ वर्ग कि.मी. मा फैलिएको स्याङ्जा जिल्ला नेपालको मध्य पहाडी गण्डकी अञ्चलको एउटा सुन्दर जिल्ला हो। प्राकृतिक सुन्दरताले भरिएको यो जिल्ला राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिकोणले अरू भन्दा पृथक् पहिचान बोकेको जिल्ला हो। स्याङ्जा पुतली बजार सदरमुकाम रहेको यो जिल्लाको जनसंख्या, अन्तिम जनगणना अनुसार ३१७,३२० रहेको छ। यो जिल्लामा हाल दुई नगरपालिका र ६० गाविस छन्। |
|---|
