गोथाने "माझी दाई
My blogs
| Gender | Male |
|---|---|
| Location | Kerabari - 2 , Morang, Nepal |
| Introduction | अरुको शुख दु:खमा हाँस्ने रुने, आफ्नो शुख सबैलाई बाढ्न चाहने तर आफ्नो दु:खमा एक्लै रुने म गोथाने । आफू र आफ्नो परिवार मात्रै हैन आफ्नो समाज, देश र सम्पूर्ण मानव जातीप्रति नै हामी सबैको बराबर कर्तब्य हुन्छ र आ-आफ्नो ठाउँबाट उक्त कर्तब्य कसैले नभुले समाज, देशका साथै समग्र विश्व स्वत: सुन्दर, शान्त र सम्वृद्ध हुन्छ भन्ने गोथानेको धारणा एवं मान्यता रहेको छ । |
