Blogger
मदन चौधरी
On Blogger since: May 2009
Profile views: 667

My blogs

About me

GenderMale
IndustryEducation
LocationNepal
Introductionमेरो नाम मदन चौधरी हो। मेरो स्थानीय ठेगना सिमरा बारा जिल्ला भएता पनि म हाल काठमाडौँमा पढाईको शिलशिलामा बस्छु। म विविएस दास्रो वर्षमा पब्लिक युथ क्याम्पसमा अध्ययनरत छु। साथै म नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकमा काम गर्छु। मेरो रुचिहरु संगित सिक्नु, गीत गाउनु, फुटबल खेल्नु, फुर्सदको समयमा घुम्न जानु इत्यादी।
Google apps
Main menu