image weekly (इमेज साप्ताहिक)

My blogs

Blogs I follow

About me

Industry Publishing
Location नुवाकोट, बागमती प्रदेश, Nepal
Introduction यो नुवाकोट जिल्लाबाट सोमवार प्रकाशन हुँदै आएको इमेज साप्ताहिकको ब्लग हो । २०६३ साल माघ १६ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको यस पत्रिकाको प्रकाशन सुरुवात मासिकबाट गरेको हो । २०६६ साल असोज ५ गतेदेखि साप्ताहिक रुपमा नियमित प्रकाशन हुँदै आएको इमेज साप्ताहिक २०६७ सालदेखि प्रेस काउन्सिल नेपालको पत्रपत्रिका बर्गिकरणमा पर्दै आएको छ । सुरुको बर्ष ‘ग’ बर्गमा रहेको यो पत्रिका प्रेस काउन्सिल नेपालको २०६८ सालदेखि ‘ख’ बर्गमा पर्दै आएको छ । प्रकाशकः कपिलदेव खनाल, सम्पादक: शर्मिला उप्रेती, सहसम्पादक: सुजित भण्डारी, प्रमुख समाचारदाता: प्रितिका थापा, कार्यालयः विदुर नगरपालिका वडा नं. ४ विदुर नुवाकोट, फोनः ०१०–५६१६७८, ०१०–५६०७८९, ९८५१०९३२९०, जिल्ला प्रशासन कार्यालय नुवाकोट दर्ता नं. : १६/२०६३/०६४, स्थायी लेखा नम्बर ३०४४८९३२९, मुद्रण : गोसाइँकुण्ड अफसेट प्रेस, विदुर नगरपालिका वडा नं. ४ विदुर नुवाकोट फोन नं. ०१०–५६१०७१