priyaranjan

My blogs

About me

Industry Banking
Location Salt Lake City, Utah, United States
Introduction समय अत्यन्त बलवान छ। समय परिस्थिति र स्थान ले केवल मनिस मात्र हैन सम्पुर्ण प्राणिले आफ्नो भुमिका परिवर्तन गर्दै जान्छन्।एउटा छोरा स्वयम् बुबा बनेपछि कसरि परिवर्तन हुन्छ,कसरि परिवार भित्र जिम्मेवार पिता असल पति र छोरा मात्रै नभएर जिम्मेवार सामाजिक ब्यक्ति बन्न पुग्छ बास्तवमै यो रमाइलो पक्ष हो।परिवार् र समाज प्रतिको जिम्मेवरि बोध कुनै कितबि ज्ञान ले सम्भव छैन।मनिस पढेर र परेर नै जान्ने हो। यथार्थ यहि हो। हजारौ लै मारेर ठुलो भुमिको राजा बन्न हिडेको राजा चन्ड अशोक समयक्रम सङ्गै अन्तत: गौतम बुद्धको सबैभन्दा ठुला अनुयायि राजा धम्म अशोक पनि हाम्रो परिवर्तनशिल चरित्रले नै बनाएको हो।हाम्रो समाजको स्वरुप नै हाम्रो चरित्र को निर्धारक र परिवर्तनको कारक हो समाज भित्र ब्यक्ति पिच्छे भिन्न भिन्न चरित्र हुन्छ र सबै क आफ्नै खालका बिचार हुन्छन।यो मेरो ब्यक्तिगत डायरि हो जस्मा मेरो मनमा लगेको कुरा हुन्छ। सकभर इमान्दार भएर बिना कुनै पुर्वाग्रह लेख्ने प्रयासमा छु।