स्मृति संग्रह
My blogs
| Industry | Publishing |
|---|---|
| Location | Kalanki-14,, Kathmandu , Nepal |
| Introduction | आजको विश्व सूचना, सञ्चार अनी प्रविधिको हो । संचार र प्रबिधी आमनागरिकको जिबनशैली बनिसकेको छ । विश्वको सञ्चार विकासबाट नेपाल पनि टाढा रहन सक्दैन । आजको दिनमा आम नागरिकमा सूचनाको पहुँच बढ्दै गएको छ । इन्टरनेटको पहुच विस्तार सँगै मायाप्रेमीको विविध पक्षहरूको वास्तविक गहिराईमा पुगेर सत्य तथ्य अनि खोज मुलक खबरहरु सम्पूर्ण प्रेमीला मनहरु समक्ष्य पुराउने उदेश्यले यो अन्लाईन स्थापना भएको हो। “स्मृतिका पानाहरुमा अभिलिखित अनुभुतिहरुको सिर्जनात्मक अभिव्यक्ति” नाराका साथ “स्मृति संग्रह” शिर्षकको साथमा दिल ध्वज तामाङ र बिक्रम तामाङ तपाईहरुलाई प्रेमीला अनुभव जस्ताको तस्तै देखाउने प्रयात्न गरेका छौ । सूचनाको हक जनताको नैसर्गिक अधिकार हो । त्यही अधिकारलाई सुरक्षित गर्ने उदेश्य अनुरुप सत्य तथ्य अनि खोज मुलक पत्रकारितालाई सार्थक बनाउने प्रयत्नमा हामी निरन्तर लागि परिरहनेछौ । वर्तमान मायाप्रेमको परिवेशमा सूचनालाई जस्ताको तस्तै जनमानसमा प्रभाकारी ढङ्गले पुर्याउने एउटा भरपर्दो माध्यम बन्ने छौ। |

