bikram samir
My blogs
Blogs I follow
| Location | jhapa, bhadrapur, Nepal |
|---|---|
| Links | Audio Clip |
| Introduction | जिन्दगीको बाटोमा हिड्दा, डुल्दा समयका बहाब हरुमा भिन्दाभिन्दै आशा र विश्वाश राखेर गन्तब्य को खोजिमा यी अनिश्चित यात्राहरुमा तिता , मिठा अनुभब, भावनाहरु लिएर कल्पनाहरू सँगालेको जिन्दगीका पानाहरुमा "मेरो प्यारो संसारमा दश औंलाको स्वागत छ। पहाडमा टाउकोमा नाम्लाको डोब राखी घास दाउरा गर्दै हुर्केको म कैलेपानी यस्तो लागेन मलाई कि मेरो हात ले पनि कुनै दिन इन्टरनेट चलाउला तर आज समय परिवर्तन भएको छ अनि मेरा हात हरुले पनि थोरै मात्रामा लेख्न खोजेका छन् यो जिन्दगि को न कुनै सिमित परिभासा नै छ न त कुनै अर्थ नै.................त्यसैले जिन्दगीका पानाहरुमा लेखेर नै कैले सकिदैन तर लेखाइको यो यात्रा जारि छ ............................... जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी..! |
| Interests | frindship |

