चेतन अधिकारी
My blogs
| Location | Damak, Jhapa, Nepal |
|---|---|
| Introduction | चेतन अधिकारी पूर्वी नेपालको दमकमा (झापा) रही पत्रकारिता गर्छन् । उनी कान्तिपुर दैनिसँग आबद्ध छन् । जनसङख्या तथा वातावरण उनको रुचिको बिषय हो र त्यसैमा उनले त्रिभुवन विश्वबिद्यालयबाट स्नातकोक्तर गरेका हुन् । झापा आउनु अघि उनी नवलपरासीमा रहेर पत्रकारिता गर्थे, जहाँ उनले सुस्ता र माओवादी पत्रिकार समितिजस्ता संवेदनशील मुद्दालाई प्रेसमा ल्याउन मुख्य भूमिका खेलेका थिए । |
