आनन्द पोखरेल
My blogs
Blogs I follow
| Gender | Male |
|---|---|
| Industry | Publishing |
| Occupation | Journalism |
| Location | Narayangarh, Chitwan, Nepal |
| Introduction | लामो समयदेखि पत्रकारिता पेसामा संलग्न पत्रकारिताको एक विद्यार्थी । पत्रकारिता गर्दै, सिक्दै र सिकाउँदै आएको छु । त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकासमा स्नातकोत्तर सकेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरिरहेको एउटा नगारिक । जो विदेसिन नसकेर नेपालमै बसेको छ । नेपालमा अवसर छैन भनेर भन्नेहरुका लागि नेपालमै केही गर्न सकिन्छ भनेर भन्नका लागि संघर्षरत एक नेपाली । |
| Interests | नयाँ ठाउँहरूको भ्रमण तथा लेखन नै मुख्य लगाव हो । समाजमा हुने गरेका घटनाहरुलाई टपक्क टिपेर लेख्ने प्रयास गरेको छु । कतै अक्षरको संरचनामा चिप्लिएको हुन सक्छु धक नमानी गल्ती औँलाइदिनु भएमा आभारी हुने थिएँ । |
| Favorite movies | परिवर्तनलाई आत्मसाथ गरेका नेपाली चलचित्रहरु र अन्य चलचित्रहरु पनि मेरो रोजाइमा पर्छन् । |
| Favorite music | सदावहार आधुनिक सुगम संगीतको पारखी । |
| Favorite books | महाकवि देवकोटाको मुनामदन, म्याक्सिम गोर्कीको आमा, नारायण वाग्लेको पल्पसा क्याफे लगायत थुप्रै प्रगतिशिल पुस्तकहरु । |
When you spilled the milk, did it look like the moon?
जीवन एउटा सादा कागज हो जहाँ दाग लागेपछि मेटाउन गाह्रो हुन्छ ।
