Blogger
पारिजात स्‍मृति केन्द्र
On Blogger since: April 2012
Profile views: 728

My blogs

About me

LocationNepal
Introductionवि.सं.१९८४ बैशाखमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छु र त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा स्थापित भयो । २०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश रायन निनु मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रमिसंह जसलाई पारिजातले गडफादर मानेकी थिइन् संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो पहाडसँगै' प्रकाशन गरिन् । २०५० साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त देखियो जसको शिरमा थियो लेनिनको फोटो ।
Google apps
Main menu