नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन,सुर्खेत
My blogs
| Industry | Education |
|---|---|
| Occupation | Service to Good Education |
| Location | Bheriganga Nagarpali-6,Chhinchu,Surkhet, Karnali Provience, Nepal |
| Links | Audio Clip |
| Introduction | विद्यालयले प्रचलित ऐन¸नियमको परिधिभित्र रही गुणात्मक,जेहेन्दार,मेहनति कर्मनिष्ठावान विद्यार्थी उत्पादन गर्ने भएकोले कतिपय राम्रा पक्षहरु तत्काल कार्यान्वयनमा ल्याउन सकिएको छैन। तापनि विद्यालयको सक्रियता निरन्तर रहनेछ । गुणस्तरीय र उपलब्धिमुलक शिक्षण शिकाई क्रियाकलाप विद्यालयमा संञ्चालन गराउने विद्यालयले उद्देश्य लिएको छ। विद्यालयलाई एक शिक्षा आर्जन¸ विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न हामी लागिरहेका छौं र यो कार्य तपाँइको सहयोग र सद्भभाव विना संभव पनि छैन। त्यसर्थ¸ यस दिशामा तपाँइको उपयुक्त सल्लाह र सुझावको विद्यालयले हरदम अपेक्षा गरेको छ । |
| Interests | Education,Technology,Research |
| Favorite movies | Education |
| Favorite music | Education |
| Favorite books | Research of Education |
What's the most amount of sand you've ever had in your swimming trunks?
Education is the light of knowledge.

