हरिप्रसाद नेपाली
My blogs
| Gender | Male |
|---|---|
| Location | journalist |
| Introduction | अर्घाखाँची जिल्ला आसपासमा रहेर पत्रकारिता गर्ने यो मेरो नितान्त व्यक्तिगत ब्लग हो । म आफुलाई सत्यताको नजिक रहेको पत्रकारको रुपमा चिनाउने प्रयत्नमा छु । मेरो खासमा नाम हरिप्रसाद भुसाल रहेपनि म आफुलाई हरिप्रसाद नेपालीको रुपमा चिनाउने प्रयत्नमा छु । किनकी मलाई भुसाल भन्दा नेपाल नै प्रिय छ |
