झिगु दबू- पन्ति

My blogs

About me

Location panauti, bagmati
Introduction मकर मेलाको सम्पूर्ण जानकारी दिनको लागि शुरु गरिएको यो ब्लगलाई पनौतीको सम्पूर्ण जानकारी दिने थलोको रुपमा यसलाई निरन्तरता दिने छ। पनौतीको सामाजिक, आर्थिक, साँस्कृतिक र वातावरणिय गतिविधिहरुलाई सम्भव भए सम्म समाविष्ट गर्दै लगिने छ। यसको लागि तपाईले पनि आफू सँग भएको जानकारी वा पनौती सम्बन्धि कुनै पनि लेख रचना, आलेख, अनुसन्धान पत्र वा फोटोहरु shakyasuneel@gmail.com मा पठाएर सहयोग गर्न सक्नु हुने छ।