नवराज महतारा

My blogs

About me

Gender Male
Industry Communications or Media
Occupation Journalist
Location Simkot, Humla, Karnali, Nepal
Links Audio Clip, Wishlist
Introduction हुम्ला जिल्ला श्रीनगर गा.वि.स. वार्ड नं. ८ मा बि.स. २०३९ साल मंसीर ०१ ग्ते जन्मीएको म हाल हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बस्दैं आएको छु । कर्णालीमा लुकेर रहेका विविध पाटा पक्षका साथै राजधानी काठमाडौंको रत्नपार्कमा एक यूगल जोडीले किस खाएका बरले कर्णालीमा भोकै मरेका खबरलाई ओझेलमा पारेको कटु यर्थाततालाई आत्म साथ गरेर विगत २०५८ साल देखि पत्रकारीतालाई आप्mनो लक्ष्य पेशाका रुपमा लिएको मैले हाल आप्mनै व्यक्तिगत खर्चमा कर्णालीको पहिलो अनलाई खबर (www.karnalikhabar.com)कर्णाली खबर डटकम हुंदै अहीले www.radiokarnaliaawaj.com कार्यान्वयनमा मात्र ल्याएको छु । सके सम्म कर्णालीका खबरलाई दिनहुँ जसो पाठक सामु पस्कीने प्रयास गरेको । ग्रामीण विकासमा त्रिभुवन विश्व विद्यालयमा स्नाकोत्तर गर्दै गरेको म हाल आप्mनो पेशागत धर्जीमलाइ नीभाउनका लागी हुम्लामा रेडीयो कर्णाली अावाज नामक रेडीयो सञ्चालनमा संलग्न छु । यदी कुनै महानुभावले सम्पर्क गर्न चाहनु भएमा कृपया ०९७७-९८५११२४६१० मा वा 0977-087-680174/087680143 वा इमेल nmahatara8@gmail.com मा सम्पर्क गरी सुझाव सल्लाह र प्रतिक्रिया दिनु होला । धन्यवाद
Interests To collection different types of news on remote pales of Nepal
Favorite Music Narayan Gopal
Favorite Books You can wean

If there's no I in team, why is there meat?

social work