Blogger
pemba lama shyangba
On Blogger since: August 2010
Profile views: 171

My blogs

Blogs I follow

About me

GenderMale
LocationBaruwa,Sindhupalchok, Nepal
Introductionबरुवा गाविस जिल्लाको मध्य भागमा पर्दछ । जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८ वर्ग किलोमिटर छ । यस गाविको पूर्वमा भोताङ गाविस, थाम्पालकोट गाविस, थाम्पालधाम गाविस, पश्चिममा हेलम्बु गाविस, किउल गाविस, उत्तरमा तिब्बत र दक्षिणमा बाँखर्क गाविस पर्दछ । पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविमा चिसो हावापानी पाइन्छ । यस गाविसमा तामाङ जातिहरुको बाक्लो बस्ती छ । बरुवाका मानिसहरु कृषिका साथसाथै अन्य नोकरीमा पनि संलग्न छन् । जिल्लाकै सर्वोच्च भन्ज्याङ् गाङ्जाला भन्ज्याङ यस गाविसमा पर्दछ । गाङ्जाला भन्ज्याङ पदयात्राका लागि उपयुक्त स्थलमा पर्दछ । उर्जा उत्पादनमा यस गाविसमा छहरेखोला लघु जलविद्यतु परियोजनाको निर्माण गरिएको छ । यस गाविसमा अमिलो पानीको खानी पनि छ । निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्ग पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर १८ थियो । सोही वर्षको जनगणनामा यस गाविसमा कुल ५४४ घरपरिवार मध्ये कुल जनसंख्या २३८६ थियो ।
Google apps
Main menu