Blogger
प्रकाश समीर
On Blogger since: December 2010
Profile views: 1,539

My blogs

Blogs I follow

About me

LocationGulmi,, Lumbini, Nepal
Introductionनमस्कार! म प्रकाश समीर। जन्मस्थान गुल्मी। कला, साहित्य र ईतिहास मेरो मन पर्ने बिषयहरु हुन्। फुर्सद्को क्षणलाई म यिनै बिषयहरुको सेरो फेरोमा बिताउन चाहन्छु। म स्वयम् भने न त कलाकार, साहित्यकार हुँ न त ईतिहासकार नै। तथापि मनको अन्तरकुना सम्म भेदन् गर्ने कुनै हर्ष या बिस्मातका घटनाले जब म भावोत्तेजित हुन्छु कहिलेकाहिं लेख्न मन लाग्छ। मनको बाँध भत्काएर बाहिर छताछुल्ल हुन खोज्ने यो "बे'मान" भावावेशलाई कागज र कलमको सहायताले रोक्ने प्रयास पहिले देखिनै गर्दै आएको हुँ तर व्यवस्थित हुन सकिरहेको थिएन। अब देखि मेरो मनको भावनाहरु मैले यो मेरो नीजी ब्लग "प्रतिबिम्व" मा पोख्ने छु। तपाईंहरुको रचनात्मक सुझाव र प्रतिकृया सदा अपेक्षित रहने छ। धन्यबाद।
Google apps
Main menu