Blogger
bikash dhakal
On Blogger since: March 2009
Profile views: 2,263

My blogs

About me

IndustryCommunications or Media
LocationNepal
Introductionम यानिकी विकास ढकाल मेरो नाभि गाडेको ठाम हर्मी ८ हर्मी भन्ज्याङ्गमा छ , हाल काठमाडौमा छु चाहनाले होइन बाध्यताले रन्थनिएको छु म यो शहरमा । म पढाइ , पेशा, सौख अनि सपना सबै सबैले संचार साधक हुँ । मुख्य त म क्यामेराको फ्रेम र लेन्स अनि माइकको ध्वनी जसलाई मान्छेहरु अडियो भिजुअल आर्टस् भन्छन् क्यारे हो त्यसमै खेल्न मन पराउँछु । र त्यो खेलमा रमाउँदा रमाउँदै जन्मने वस्तु भनेका वृतचित्र छोटो , कदका फिल्म आदि इत्यादिहरु नै हुन् । अनि कला , साहित्य , संचार र संस्कृतिका विविध वान्किहरुमा कलम चलाउन र खोज अनुसन्धान गर्न पनि । आखिर पढियो सिकियो र गरियो नै यी र यस्तै खाले कामहरु आज सम्म , अर्थोक के गर्नु र खै ?जानेकै छैन र सिक्ने अभिलाषा पनि ।
Google apps
Main menu