Nilaramba Adhikari
My blogs
| Gender | Male |
|---|---|
| Industry | Government |
| Occupation | Public Health Administrator at MoHP, Madhesh Province |
| Location | Chandranigahapur-5, Rautahat, Madhesh Province, Nepal |
| Links | Wishlist |
| Introduction | म एक जनस्वास्थ्यकर्मी हुँ। सन् २०१३ देखि अनवरत रुपमा विभिन्न गैरसरकारी संघसंस्थाहरुमा अनुगमन तथा मूल्याङ्कन (Monitoring and Evaluation—M&E)को क्षेत्रमा काम गर्दै सन् २०२४ देखि मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रशासकका रूपमा निजामती सेवामा प्रवेश गरेको हु। अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव हासिल गर्ने क्रममा कुनै पनि संस्थामा अनुगमन, मूल्याङ्कन तथा सिकाइ सम्बन्धी कार्यहरू स्थापना गर्ने, कार्यान्वयन गर्ने र तिनलाई थप सुदृढ बनाउने विषयमा मेरो विशेष रुचि र विशेषज्ञता छ। यो ब्लग मेरा विचार, दृष्टिकोण र नयाँ सोचहरू अन्य स्वास्थ्यकर्मि तथा बिधार्थिहरुलाई आदान प्रदान गर्ने एउटा माध्यमको रुपमा लिएको छु। यसका साथै, विभिन्न स्रोतबाट प्राप्त जनस्वास्थ्यसम्बन्धी ज्ञान, सामग्री तथा जानकारीहरू पनि यहाँ सेयर गर्नेछु। यस ब्लगमा व्यक्त गरिएका विचार तथा दृष्टिकोण पूर्णतः मेरा व्यक्तिगत हुन् र म आबद्ध संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व गर्दैनन्। नयाँ जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्य विषयका बिधार्थिहरूलाई म बाट कुनै मार्गदर्शन वा सहयोग प्राप्त गर्न चाहेमा nilaramba4u@gmail.com मा निःसंकोच सम्पर्क गर्न सक्नुहुन्छ। अरूलाई सहयोग गर्न, आफ्नो अनुभव बाँड्न र उनीहरूको व्यावसायिक यात्रामा सहयोग गर्न पुर्याउन पनि सौभग्यको कुरा हो। |
| Interests | Cycling | Photography | Reading |

