संगठन समाचार
My blogs
| Location | Biratnagar, Nepal |
|---|---|
| Introduction | हामीले अतिनै कठिन तथा बिपरीत परिस्थिति मा संघठित भयौ र आज यो मोड मा आइपुगेका छौ । यो मोड मा आइपुग्दा हामीले धेरै पाठ सिक्यौ र आउने दिन मा बिगत मा भएका कमी कमजोरी र गल्ती लाई सुधार गर्दै आउने दिन मा नया किसिम ले सबै को सल्लाह सुझाब लाई लिदै नया बाटो तिर हामी आफ्नो संघटन लाई लग्ने छौ र हामी झंन मजबूती का साथ एकधिक्का र संगठित रहने छौ । |
