श्री भोज प्रकाश माध्यामिक विद्यालय

My blogs

About me

Location Harinash - 01, Saldanda, Gandaki, Nepal
Introduction यस विद्यालय गुरुकुल शिक्षाबाट सुरुवात गरीयतापनि बि. सं. २०१६ मा विद्यालयको स्थापना गरि बि. सं. २०१९ माघ ७ गते अस्थाई रुपमा प्राथामिक तहको अनुमति लिईएको थियो । बि. सं. २०४९ भदौ १८ गते देखि कक्षा ६ को अनुमति लिएर निम्न माध्यामिक तहको पठनपाठन हरेक बर्ष १ तह थप गरी मिति बि. सं. २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तहको लागि अनुमति प्राप्त भएको थियो । बि. सं. २०५४ जेष्ठ १४ गते देखि कक्षा ९ संचालन गर्ने अनुमति लिएर अस्थाई रुपमा माध्यामिक तहको अनुमति लिएर बि. सं. २०६७ साउन १३ गते देखि ११ र १२ कक्षा संचालनको लागि अस्थाई अनुमति प्राप्त भएपनि हालसम्म प्रा.वि तह मात्र स्थायी स्वीकृति छ ।