Blogger
udgaar
On Blogger since: May 2010
Profile views: 886

My blogs

Blogs I follow

About me

GenderMale
LocationMechinagar-1, Jhapa, Nepal, Eastern Region, Nepal
Introductionआजभन्दा १० बर्षअघि, जतीखेर म भर्खर साहित्य क्षेत्रमा बामे सर्दै थिए साहित्य लेखन मेरो सोख थियो, अन्तर मनका भावहरुलाइ लिपिबद्द गर्थे यही क्रममा थाहा पाउँदा नपाउँदै लेख्न शुरु गरिएछ | म न ठुलो लेखक हु न ठुलो सोच नै राख्छु तर अन्तर मनका भावहरुलाई लिपिबद्द गर्ने कलमकार चै अवश्य हुँ | यी मेरा मनका भावहरु मेरा नितांत निजी विचार हुन, अंतर मनका आवाज हुन र यी विचारसंग सबै सहमत हुनु पर्छ भन्ने मलाई लग्दैन | यो मेरो जीवनका निजी अनुभवहरुलाइ लिपिबद्द गर्न्ने मेरो यो प्रयासले साहित्य जगतमा सहयोग पुर्याउन सक्छ सक्दैन त्यों सम्बंधित विज्ञहरुले नै बिश्लेसन गर्नेछन, तर यो लेखनले मलाई आत्मसन्तुष्टि चै पूर्णरुपमा मिलेको छ | यही आत्मसन्तुष्टिको लागि म लेखीरहेको छु र लेख्ने छु/ धर्मेन्द्र खडका मेचीनगर-१ धुलाबारी झापा, नेपाल Email me:- udgaralbum@gmail.com मेरो अन्य ब्लगहरु:- http://chetananepal.blogspot.com/ http://www.kathapremko.blogspot.com/
Google apps
Main menu