कुलचन्द्र कथामण्डप

My blogs

About me

Gender Male
Industry Accounting
Location यतै कतै, यही संसारमा
Introduction मेरा अनुभव र अनुभूतिहरू सँगालेर लेखिएका कथाहरूको चौतारी हो कथामण्डप। वास्तवमा जीवन र जगत्‌ भोगाइको प्रतिच्छाया हो यो। समर्पण भने उनलाई जो यो जगत्­मा छैनन् तर मेरो प्रेरणाकी स्रोत हुन्। हो उनै संबृद्धिलाई जो मेरा कथाहरूकी प्रमुखपात्र पनि हुन्। जीवनको यौटा मोडबाट मेरो परिचय र अस्तित्व उनीसँग गाँसिएको छ। उनकै कारण म छु अहिले यहाँ यो रूपमा। त्यसैले कथामा नै सही मेरो सर्वथा प्रयत्न रहनेछ उनीलाई जीवन्‍त राख्ने।