Blogger
मणि अर्याल
On Blogger since: October 2007
Profile views: 1,160

My blogs

About me

GenderMale
IndustryAutomotive
Occupationमेकानिकल हेल्पर साथमा ड्राईवर
Locationगुल्मी, लुम्बिनी, Nepal
Introductionबृहत् परिवारमा छ दाजी र एक दिदी को साथमाँ कान्छो सन्तानको रुपमा पिता उमानाथ अर्याल र माता पार्बती अर्याल को कोखबाट २०३५ साल माघमा जन्मिएको थिए। मेरो जन्म स्थान तुरांग(१)गैरापाटा,मजुवा,गुल्मी हो। एस.एल.सी सम्मको अध्यन सके पछि आफ्नो पढाईलाई अगाडी लैजान सकिन। सबैको कान्छो भाई भएकाले होला संपूर्ण परिवारको माया ममतामा कमी थिएन मलाई। मेरो पर्सनल जिबनको बारेमा बताउनु पर्दा शान्त बातावरण मन पर्छ। खतरा र समस्या संग जुध्न मन लाग्छ। अतिनै अतिनै............................careless छु। अतिनै अलग तरिकाको अल्छि छु। जस्तै :-खाना खाएपछि थाल माज्न अल्छि लाग्छ, कपडा सफाई गरेपछि घाममा सुकाउना अल्छि लाग्छ, घाँस घरमा लिएपछि नान्लो फुकाउना अल्छि लाग्छ इत्यादी।
Interestsक्रेमबोर्ड,चेस,भलिबल,क्रिकेट,सामूहिक पैदल भर्मण र सानो नानीहरुलाई टीचिंग गर्न।
Favorite moviesहरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठका लगभग सबै मन पर्छ।
Favorite musicआधुनिक
Favorite booksदैनिक पत्र पत्रिका
Google apps
Main menu