शैलुङ गाउपालिका ५ वडा कार्यालय

My blogs

Blogs I follow

About me

Gender Male
Industry Publishing
Occupation सर्भिस
Location दोलखा, नेपाल, Nepal
Introduction नाम- दिल कुमार तमाङ,.. स्थाई ठेगाना- काटाकुटी,७ दोलखा नेपाल,.. हाल- शैलुङ गाउपालिका ५ काटाकुटी, दोलखा “सयौ फूलका थुँगा हामी एउटै माला नेपाली” हिमालको होस् या मधेस, पहाड होस् या तराई, जो जहाँको भए पनि हिमालमा चिसो हुँदा तराईले सेक्नु पर्छ, मधेसमा घामले पोल्दा हिमाल ले छेक्नु पर्छ, हिमाल तराई फुट्न लागे पहाडले रोक्नु पर्छ !! हिमाल, पहाड , मधेश , तराई .!!. विभिन्न जात जाति, धर्म भेष भूषा र संस्कृति भए पनि कोहि छैन पराई.!!.
Interests नयाँ र नौलो प्रयोग सहित नयाँ बिचारको खोजीमा
Favorite Movies जनयुद्ध, आवाज, बलिदान, आगो
Favorite Music जनताको आवाज, जनताको गीत, प्यारो जलजला
Favorite Books मेक्सिको गोर्की को "आमा", पुण्यप्रसाद प्रसाई को "छापामार"

The love potion you made tastes terrible. How will you drink it?

बास्तबिक सहिद को परिभाषा के होला ? कसलाई भनिन्छ सहिद ? चोर्न गयो कुटेर मर्यो त्यो सहिद, बलात्कारी सहिद, गुण्डागर्दी सहिद गाडीले किचेर मर्रयो सहिद, हुदाँ हुदाँ एकापसमा जुधेर मर्यो मारयो त्यो सहिद । अहिले सहिद को परिभाषा फेरिएको छ जसले मेरो मन मस्तिष्कमा तनाब सृजना गराई रहन्छ ।