kiran budha magar
My blogs
Blogs I follow
| Gender | Male |
|---|---|
| Location | kathmandu, baudha, Nepal |
| Links | Wishlist |
| Introduction | हुनत प्रत्यक मानिसको भोगाइ र बुझाइ फरक फरक हुन्छ यसैले मेरो बुझाइ पनि कल्पनामा भन्दा बास्तबिकतामा हुनुपर्छ र अदृष्यतामा होइन यथार्थतमा हुनुपर्छ । म अन्धबिश्वास भित्रको कालो कर्तुत मान्दैन जबसम्म अन्धबिश्वासको कालो पत्ती आखाबाट फालिदैन तबसम्म जीबनको बास्तबिक सार्थकता बुझिएको हुँदैन र उपभोग पनि गर्न सकिएको हुँदैन । समउन्नत समाज र देश निर्माण गर्नेहो भने अन्धबिश्वास र धार्मिक असहिष्णुताबाट मुक्ती पाउनु पर्ने हुन्छ । अहिले बिश्वमा देख्न सकिन्छ धर्मको नाममा अनेक प्रकारको बिभेद अनि अशान्तिको साथै ठुला ठुला युद्ध यसको साथै राजनितीक धरातलले पनि बिश्वलाई ध्रुबिकरण गरेको छ बिश्वलाई मात्रै होइन धर्म र राजनितीले प्रत्यक ब्यक्ती समाज र समुदायलाई बिभाजित गरेकोछ यसले नै हाम्रो नेपाललाई नराम्रोसंग गाजेकोछ । तसर्थ समाज र देश सही तरिकाले निर्माण गर्नेहो भने यी याबत कतुताबाट मुक्त भएर समान र सहअस्तित्वको जग वा पूर्वधार निर्माण गर्न सक्छौ । अन्ततोगोत्वा हरेक समस्या बर्गिय हुन्छ यसलाई कसैले पनि नकार्न सक्दैन । समस्याको हल पनि यही बर्गिय चरित्रबाट नै सम्भब छ । |
| Interests | समाजिक समउन्त परिवर्तन र खेलकुदमा कराते परिवर्तनशिल साहित्यीक पुस्तकहरु, प्रगतिशिल दर्शन शास्त्र । |
| Favorite movies | एक्सन जोशिलो |
| Favorite music | nepali song |
| Favorite books | प्रगतिशिल दर्शन शास्त्र । |
